बलराम गुरू

वास्तु शास्त्र अनुसार पूजा स्थान कसरी बनाउँदा उपयुक्त हुन्छ त ?

हाम्रो देश नेपालका हरेक मानिसहरु धर्म प्रति विशेष आस्था राख्छन् । हुनत संसारका सबै मानिसहरु धेरै थोरै भएपनि धर्म र इश्वर प्रति आस्था राख्छन् नै । आज हामी हाम्र खगोलमा वास्तु शास्त्रमा बताइएको मन्दिर निर्माणका बारेमा जानकारी लिन्छौँ । धार्मिक आस्था भएको कारणले नै गर्दा कुनै पनि धर्मावलम्बीहरुले इश्वरको आराधना गर्ने स्थान बनाएका छन् । […]

घडेरी किन्दै हुनुहुन्छ ? ध्यान दिनुपर्छ यी कुरा

आज हामी यी विविध विषयको प्रस्तुतिपछि ज्योतिष तथा वास्तु विशेष चर्चामा घडेरीको बारेमा चर्चा गर्छौँ । वास्तु शास्त्र अनुसार कस्तो घडेरीलाई शुभ मानिन्छ ? बाटोको आधारमा घडेरी राम्रो नराम्रो कसरी छुट्याउने भन्ने विषयहरु कुनै पनि संरचना निर्माण गर्दा महत्वपूर्ण हुने गर्दछन् । घडेरीको आसपासमा भएका बाटोहरुले पनि घडेरीमा शुभ र अशुभ प्रभाव दिने गर्दछन् । […]

सेप्टिक ट्याङ्की कुन दिशामा बनाउने, यस्तो छ वास्तुको सुझाव

बदलिँदो समय र परिवेश सँगै कुनै पनि कुरामा परिवर्तन त आउँछ नै । तर जे जस्ता परिवर्तन आएपनि हरेक कुराको महत्व आफ्नो ठाउँमा त विशेष नै हुन्छ । हामी वास्तु शास्त्रको बारेमा चर्चा गर्ने जमर्को गर्दैछौँ । हजारौँ वर्ष पहिले देखि नै निर्माणका कार्यहरु हुँदै आएका छन् । प्राचिन कालका विश्वकर्मा, मय आदि वास्तुशास्त्रका विद्वान्हरु […]

घरमूलीको सुत्ने कोठा

वास्तु शास्त्रमा निर्माण प्रक्रिया संवधि वर्णन हरु गरिएको छ । यसमा घरमालिक अर्थात् घरमूलीको सुत्ने कोठा कुन स्थानमा बनाउँदा राम्रो हुन्छ भनेर पनि वर्णन गरिएको छ । कुनै पनि घरमा त्यस घरको प्रमुख मानिसको सुत्ने कोठा महत्वपूर्ण हुने गर्दछ । जुनसुकै घरमा पनि अन्य सदस्यको भन्दा घरमूलीको जिम्मेवारी धेरै हुने गर्छ । धेरै जिम्मेवारी वहन […]

वास्तु अनुसार भान्सा कोठा कुन दिशामा बनाउनु पर्दछ ?

यी विविध विषयहरुको प्रस्तुती पछि अब लागौँ ज्योतिष वा वास्तु विचार तर्फ । वास्तु शास्त्रमा विविध निर्माणहरुको बारेमा विभिन्न प्रकारका तथ्यहरु वर्णन गरिएको छ । कुनै पनि निर्माण कसरी गर्दा राम्रो हुन्छ भनेर भन्नु नै वास्तु शास्त्रको मूल सिद्धान्त हो । आज हामी भान्साघर अर्थात् किचेन घर तथा आवास मा कुन स्थानमा बनाउनु राम्रो हुन्छ […]

घर भित्र वा बाहिर कस्तो रुख हुदा शुभ र अशुभ हुन्छ ?

पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरू छेलोखेलो होस्, हाम्रो शुभकामना ! ज्योतिष […]