श्री गायत्री ज्योतिष सेवा

ज्योतिष विशेषज्ञ: बलराम खकुरेल

म बलराम खकुरेल, अध्यात्म र ज्योतिषको क्षेत्रमा ‘बलराम गुरु’ भनेर चिनिन्छु। नुवाकोटको शिवपुरीमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै मैले संस्कृत वाङ्मयमा आचार्य (स्नातकोत्तर) तहसम्मको अध्ययन पूरा गरेको छु। वि.सं. २०५७ देखि गुरुकुलबाट सुरु भएको मेरो यो यात्रा आजसम्म अनवरत रूपमा चलिरहेको छ।
मैले हालसम्म करिब ३०० देखि ४०० वटा श्रीमद्भागवत सप्ताह, देवीभागवत र शिवपुराण जस्ता धार्मिक अनुष्ठानहरू सम्पन्न गरिसकेको छु। २०७२ सालमा ‘गायत्री ज्योतिष तथा वास्तु परामर्श केन्द्र’ स्थापना गरी भौतिक रूपमा अध्यापन गराउन थालेको म, अहिले प्रविधिको प्रयोग गर्दै जूम (Zoom) मार्फत विश्वभरका नेपालीहरूलाई ज्योतिष, कर्मकाण्ड, वेद र रुद्रीको प्रशिक्षण दिइरहेको छु। हाल मेरो अनलाइन प्रशिक्षणको ८२ औँ समूह सफलतापूर्वक सञ्चालन भइरहेको छ।
सञ्चार क्षेत्रमा पनि उज्यालो रेडियो नेटवर्कको “हाम्रो खगोल” र रमाइलो टेलिभिजनको “गुरु दर्शन” मार्फत मैले ज्योतिषीय र वास्तु सम्बन्धी सचेतना फैलाउने अवसर पाएको छु। मेरो लक्ष्य नै आफूले प्राप्त गरेको शास्त्रीय ज्ञानलाई आधुनिक युग सुहाउँदो ढङ्गले जनजनमा पुर्‍याउनु हो।
१० वर्ष भन्दा बढिको अनुभव नेपाल संस्कृत विश्वविद्यालयबाट प्रमाणित

ज्योतिषीय राशिफल

ग्रहस्थिति र राशीवार असरका संक्षेपिकर अर्थ – प्रेम, स्वास्थ्य, करियर र आर्थिक चेतावनीसहितका सरल सुझावहरू।
आज वि.सं. २०८३ भाद्र १६ गते मङ्गलबारको राशिफल

आज वि.सं. २०८३ भाद्र १५ गते सोमबारकोे राशिफल

आज वि.सं. २०८३ भाद्र १४ गते आइतबारकोे राशिफल

आज वि.सं. २०८३ भाद्र ११ गते बिहिबारकोे राशिफल

कर्मकाण्ड

नियमित ज्योतिष सुझाब, महत्वपूण्‍न ग्रह गोचर र व्यावहारिक उपायहरूसहित।
मूल नक्षत्रमा जन्मिँदा के हुन्छ ?

मूल नक्षत्रमा जन्मिँदा के हुन्छ ?

मूल नक्षत्रमा जन्मिँदा के हुन्छ ?

मङ्गल चौथीमा गणेशको पूजा कसरी गर्ने ?

मङ्गल चौथीमा गणेशको पूजा कसरी गर्ने ?

मङ्गल चौथीमा गणेशको पूजा कसरी गर्ने ?

भोलि मङ्गल चौथी ! मङ्गल चौथीको व्रत किन लिने ?

जन्मकुण्डलीमा शुक्र ग्रह छ भने के हुन्छ राम्रो कि नराम्रो !!!

पञ्चाङ्ग

आज वि.सं. २०८३ भाद्र १६ गते मंगलबारकोे शुभ साइत कस्तो छ? हेर्नुहोस् आजको पञ्चाङ्ग

आज भाद्र १५ गते सोमबारकोे शुभ साइत कस्तो छ? हेर्नुहोस् आजको पञ्चाङ्ग

आज १४ गते आइतबारकोे शुभ साइत कस्तो छ? हेर्नुहोस् आजको पञ्चाङ्ग

आज भाद्र ८ गते सोमबारको शुभ साइत कस्तो छ? हेर्नुहोस् आजको पञ्चाङ्ग