बलराम गुरू

दीयाे पूजा विधि

दीपपूजनम् – (दीप प्रज्वलन गर्ने) ः– ॐ स्थिरोभव व्वीड्वङ्गऽआशुर्भव वाज्यर्वन् । पृथुर्भव सुखदस्त्वमग्नेः पुरीषवाहणः ।। दियोको प्रार्थना गर्ने ः– ॐ नमोऽस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे । सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः ।। ॐ कर्मसाक्षिणे दीपनारायणाय नमः । दीप पूजा गर्ने ः– ॐ पृष्टो दिवि पृष्टोऽअग्निः पृथिव्यां पृष्टो विश्वाऽओषधीराविवेश ।वैश्वानरः सहसा पृष्टोऽअग्निः स नो दिवा सरिषस्पातु नक्तम् ।। […]

गौदान विधि

प्रायश्चित्तगोदानम् – कुनै पनि कार्यको प्रारम्भमा शरीर शुद्धीको लागि गौदान गर्नुपर्छ । गौदान भनेको गाई नै दान गर्नुपर्ने हो । सँधै गाई दान गर्न संभव नहुने भएकोले त्यसको विकल्पमा कुनै बोहोता वा पात्रमा गौमुल्य द्रव्य राखेर पनि गौदान गर्न सकिने व्यवस्था छ । यसरी गौदान गर्दा गाईको कल्पना गरिएको मूल्यको पच्चिस प्रतिशत बाच्छो को मूल्य […]

विषु फल २०८३ साल

१ वर्षमा विषु २ पटक हेरिन्छ । एउटा वैशाख संक्रान्तिबाट सुरु हुन्छ, सूर्य मेष राशिमा प्रवेश गर्ने दिन सुरु हुने भएकोले यसलाई मेष विषु भनिन्छ भने अर्को कार्तिक संक्रान्तिबाट सुरु हुन्छ, यसलाई तुला विषु भनिन्छ । नयाँ वर्ष कस्तो हुन्छ भन्ने जिज्ञासा सबैलाई हुने भएकोले वैशाखमा सुरु हुने मेष विषुलाई धेरैले महत्वका साथ हेर्ने गर्दछन् […]